Logo
११ मंसिर २०७८, शनिबार
     Sat Nov 27 2021
E-paper
  English Edition
   Unicode
Logo

माओवादीमा ३३ विभाग तथा प्रतिष्ठानको नेतृत्व चयन : महराले पाए दुई/दुई वटा विभाग



काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टीको ३३ वटा विभागलाई पूर्णंता दिँदै नेतृत्व चयन गरेको छ । बिहीबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले ३३ विभाग तथा प्रतिष्ठानको नेतृत्व चयन गरेको थियो ।

विभागको नेतृत्व चयनमा पार्टी प्रवक्तासमेत रहेका कृष्णबहादुर महरालाई दुई/दुई वटा विभागको जिम्मेवारी दिइएको छ । महराले प्रचार तथा प्रकाश विभागसँगै राष्ट्रिय सुरक्षा विभागको पनि जिम्मेवारी पाएका छन् । यौन दुराचारको आरोप लागेसँगै लामो समय पार्टी भूमिकाबाट टाढा रहेका महराले सक्रिय भूमिकामा फर्किएसँगै दुई/दुई वटा भूमिका पाएका छन् ।

माओवादीमा महत्वपूर्णं विभाग मानिने अर्थ तथा योजना विभागको नेतृत्व वर्षमान पुन, संगठन विभागको जिम्मेवारी जनार्दन शर्मा, विदेश मामिला विभागको जिम्मेवारी नारायणकाजी श्रेष्ठले पाएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भोर्ले । नेपाली काँग्रेस पर्वतको सभापतिमा यूवराज जोशी विजयी भएका छन । जोशीले प्रतिद्धन्दि

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले प्रा.अम, मेडिकल पद र अमल्दार

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले एक्लै हिँडेर कहीँ नपुग्ने बताएका छन्

अफ्रिका । अफ्रिकी देश घानाको आकराबाट इमिरेट्स एरलाईन्सको जहाज हुँदै दुबई आउन लागेका रुकुमका