Logo
११ मंसिर २०७८, शनिबार
     Sat Nov 27 2021
E-paper
  English Edition
   Unicode
Logo

नारायणकाजीलाई विदेश मामिला विभागको नेतृत्व



काठमाडौं । पार्टी प्रवक्ताको जिम्मेवारीबाट बाहिरिएसँगै असन्तुष्ट देखिएकाे भनेर प्रचार गरिएका नेता नारायणकाजी श्रेष्ठलाई माओवादी केन्द्रले विदेश मामिला विभागको जिम्मेवारी दिएको छ ।

बिहीबार विभिन्न विभाग तथा प्रतिष्ठानको नेतृत्व टुंगो लगाउँदै माओवादीले श्रेष्ठलाई विदेश मामिला विभागको नेतृत्व दिएको हो ।

स्थायी समिति सदस्य गणेश शाहले बताएअनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमै उनलाई उक्त विभागको जिम्मेवारी दिइएको हो ।

यसअघि गत साउन ३० र ३१ मा बसेको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले उक्त विभागको जिम्मेवारी राम कार्कीलाई दिने निर्णय गरेको थियो । कार्कीलाई उक्त जिम्मेवारी दिने निर्णय गरिएसँगै नेता श्रेष्ठ असन्तुष्ट देखिएकाे प्रचार गरिएकाे थियाे ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भोर्ले । नेपाली काँग्रेस पर्वतको सभापतिमा यूवराज जोशी विजयी भएका छन । जोशीले प्रतिद्धन्दि

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले प्रा.अम, मेडिकल पद र अमल्दार

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले एक्लै हिँडेर कहीँ नपुग्ने बताएका छन्

अफ्रिका । अफ्रिकी देश घानाको आकराबाट इमिरेट्स एरलाईन्सको जहाज हुँदै दुबई आउन लागेका रुकुमका