Logo
१५ मंसिर २०७८, बुधबार
     Wed Dec 1 2021
E-paper
  English Edition
   Unicode
Logo

माओवादी नेतृ रेखा शर्मालाई राजकीय मामिला तथा सुशासन विभागको जिम्मेवारी



काठमाडौँ । पूर्वमन्त्री तथा माओवादी नेतृ रेखा शर्मालाई नेकपा (माओवादी केन्द्र)ले राजकीय मामिला तथा सुशासन विभागको जिम्मेवारी दिएको छ ।

बिहीबार विभिन्न विभाग तथा प्रतिष्ठानको नेतृत्व टुंगो लगाउँदै माओवादीले शर्मालाई राजकीय मामिला तथा सुशासन विभागको जिम्मेवारी दिएको हो । सो विभागले राजकीय महत्वका नियुक्ति तथा पदस्थापन सम्बन्धि नीति बनाएर सुशासन कायम गर्न सघाउ पु¥याउने बताइएको छ ।

सामान्य प्रशासन मन्त्री बन्दा कुशल नेतृत्व गरेकी र स्वच्छ छवि देखाएकी शर्मा माओवादी आन्दोलनमा स्थापित व्यक्तित्व हुन् ।

माओवादीले तोक्यो ३२ विभागका प्रमुख, कुन विभागकाे जिम्मा कसले पाए ?


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजा महेन्द्रको प्रसंशा गर्ने नेकपा

चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले जिल्लाका दुई उपाध्यक्षसहित १० जनालाई केन्द्रीय समितिमा

सउल । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ ।

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा