Logo
२१ मंसिर २०७८, मंगलवार
     Tue Dec 7 2021
E-paper
  English Edition
   Unicode
Logo

महिला लघुवित्तको लाभांश संशोधन



५ कार्तिक, काठमाडौँ । महिला लघुवित्त वित्तीय संस्थाको प्रस्तावित लाभांश संशोधन भएको छ । संस्थाले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार गत आर्थिक वर्षको प्रस्तावित लाभांश संशोधन गरेको हो ।

कार्त्तिक ५ गते बसेको सञ्चालक समितिको बैठकले कूल ५० प्रतिशत लाभांश नै हुने गरी बोनस र नगदमा हेरफेर गर्ने निर्णय गरेको हो । यससँगै संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट हालसम्म कायम चुक्ता पुँजीको ४७.५ प्रतिशत बोनस र २.५ प्रतिशत नगद ९कर प्रयोजनको लागि० लाभांश प्रस्ताव गरेको हो ।

यसअघि संस्थाले सेयरधनीलाई गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ४५ प्रतिशत बोनस र ५ प्रतिशत नगद (कर सहित) गरी कूल ५० प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । जनवादी गायक जीवन शर्माको एउटा तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज चार प्रदेशमा केही भू–भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौं । पाल्पाका राजेश थापाको बिहीबार बिहान ११ः३० को एयर अरेवियाको जी–९५३१ नम्बरको फ्लाइटबाट