Logo
१५ मंसिर २०७८, बुधबार
     Wed Dec 1 2021
E-paper
  English Edition
   Unicode
Logo

दस छेस्का



१.
पीडाको कथा
मनको व्यथा
बलिको प्रथा ।

२.
हाम्रो अक्कल
अज्ञानी पशु
बध भक्कल ।

३.
हल्लायो शिर
मान्यो आखिर
हरायो पिर ।

४.
चोखो छ बोको
देवीको भाकल्
पूरा भो धोको ।

५.
पशु क्रन्दन
कर्णभेदन
शीरच्छेदन ।

६.
भल छ रक्त
प्रसन्न भक्त
देवी विरक्त ।

७.
माता भवानी
दयाकी खानी
प्राणी मात्रकी ।

८.
देवीको नाम
मान्छेको धामा
पशुको प्राण ।

९.
आस्था यो हाम्रो
गरौँ चिन्तन
राम्रो नराम्रो ।

१०.
भयो गन्थन
बलि प्रथामा
मन मन्थन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजा महेन्द्रको प्रसंशा गर्ने नेकपा

चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले जिल्लाका दुई उपाध्यक्षसहित १० जनालाई केन्द्रीय समितिमा

सउल । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ ।

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा