Logo
१५ मंसिर २०७८, बुधबार
     Wed Dec 1 2021
E-paper
  English Edition
   Unicode
Logo

कविता: पानी र अन्न बिना मानव जीवन रहन्न



धन्न
पानी र अन्न
बिना पानी
बिना अन्न
मानव जीवन रहन्न ।

यदि नहुँदो हो
पानी र अन्न
मानवको हुँदो हो खति
मानवको हुँदो हो क्षति
पृथ्वीबाट मेटि सक्दो हो
मानव अस्तित्व
मानव जाति ।

र त
अन्न मानवको ज्यान
पानी मानवको प्राण ।

पृथ्वीमा मानव जोगाउन
मानव जोगिन
जोगाऔं पानी र अन्न
बिना पानी
बिना अन्न
मानव अस्तित्व रहन्न ।

धन्न
पानी र अन्न
बिना पानी
बिना अन्न
मानव जीवन रहन्न ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजा महेन्द्रको प्रसंशा गर्ने नेकपा

चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले जिल्लाका दुई उपाध्यक्षसहित १० जनालाई केन्द्रीय समितिमा

सउल । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ ।

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा