back

कविता: पानी र अन्न बिना मानव जीवन रहन्न

वि.सं.२०७८ कात्तिक ६ शनिवार

729 

shares
NTC AD
Global IME AD

धन्न
पानी र अन्न
बिना पानी
बिना अन्न
मानव जीवन रहन्न ।

यदि नहुँदो हो
पानी र अन्न
मानवको हुँदो हो खति
मानवको हुँदो हो क्षति
पृथ्वीबाट मेटि सक्दो हो
मानव अस्तित्व
मानव जाति ।

र त
अन्न मानवको ज्यान
पानी मानवको प्राण ।

पृथ्वीमा मानव जोगाउन
मानव जोगिन
जोगाऔं पानी र अन्न
बिना पानी
बिना अन्न
मानव अस्तित्व रहन्न ।

धन्न
पानी र अन्न
बिना पानी
बिना अन्न
मानव जीवन रहन्न ।

वि.सं.२०७८ कात्तिक ६ शनिवार ०९:४३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

फर्शुराम भूर्तेल, पैयुँ ५, पर्वत (हाल देवचुली-१५, नवलपुर)  सुन्दर भूमि...

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

काठमाडौँ । नेपाली साहित्य परिषद्को आयोजनामा कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचित...

कविता : लिङ्ग

कविता : लिङ्ग

अर्जुन वेदना राई, इलाम ‘बालिका बलात्कारपछि हत्या’ सृष्टिको अभिन्न अङ्ग...

गजल

गजल

लक्ष्मी प्रसाद फुयाल मोरङ पथरी, शनिश्चरे पत्थर हुँदैछ यो दिल...

कविता : एक मुट्ठी जिन्दगी

कविता : एक मुट्ठी जिन्दगी

निरूविन्दु परियार, कालेबुङ, भारत निद्राबाट बिउँझिना साथ एक अञ्जुली सपना...

कोपिला

कोपिला

गणेश लोहनी, काठमाडौं १. पिलिएर पाक्न थाल्यो घाउ जिन्दगीको आफ्नै...