Logo
११ मंसिर २०७८, शनिबार
     Sat Nov 27 2021
E-paper
  English Edition
   Unicode
Logo

स्वतन्त्र गजल



दिएँ प्यार चोखो मिल्यो घात खाली
भयो जिन्दगानी सधैँ हात खाली ।

भन्यौ प्रेम गर्छु त्यो मिथ्या रहेछ
झुलायौ तिमीले गयौं वात खाली ।

दुबैको छ रातो रगत भुल्छ मान्छे
बनेको तगारो छ यो जात खाली ।

नखाएर लाग्ने सरावी रहेछौ
झझल्को पठायौ उही माँत खाली ।

बिहानी बित्यो दिन म पर्खी रहेछु
नहोस् बित्न बाध्य अझै रात खाली ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भोर्ले । नेपाली काँग्रेस पर्वतको सभापतिमा यूवराज जोशी विजयी भएका छन । जोशीले प्रतिद्धन्दि

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले प्रा.अम, मेडिकल पद र अमल्दार

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले एक्लै हिँडेर कहीँ नपुग्ने बताएका छन्

अफ्रिका । अफ्रिकी देश घानाको आकराबाट इमिरेट्स एरलाईन्सको जहाज हुँदै दुबई आउन लागेका रुकुमका