Logo
११ मंसिर २०७८, शनिबार
     Sat Nov 27 2021
E-paper
  English Edition
   Unicode
Logo

पाँच कोपिला\डाली




सम्झेर हेर्दा जिन्दगी आगो हो
मिलन बिछोडले देखाउने सडक सम्झिनु
वुझेर सोच्दा हे सँगी धागो हो

मलाई राजनीतिको कुरा नगर
दुनियाँका छोरा शहीद हुँदा नेता हराए
हाम्लाई कुटनीतिको कुरा नगर

मुग्लानी मायाँ सम्झेर बोलाए
आउने छु तिम्रै यादमा हराईरहेको म
सान्नानी छायाँ वुझेर बोलाए !

प्रेमील छु वर्षौं भो आशा गरेको
वर पिपल झैं चौतारी बनाउँला भन्थेँ
सामिल छु चर्चाभो पाशा परेको

नजरमा तिमी छ्यौ र मैले हेरेको
जिन्दगी सहर्ष स्वीकार छ संघर्ष नियती
रहरमा हामी छौं र पैले हेरेको


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भोर्ले । नेपाली काँग्रेस पर्वतको सभापतिमा यूवराज जोशी विजयी भएका छन । जोशीले प्रतिद्धन्दि

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले प्रा.अम, मेडिकल पद र अमल्दार

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले एक्लै हिँडेर कहीँ नपुग्ने बताएका छन्

अफ्रिका । अफ्रिकी देश घानाको आकराबाट इमिरेट्स एरलाईन्सको जहाज हुँदै दुबई आउन लागेका रुकुमका