Logo
२१ मंसिर २०७८, मंगलवार
     Tue Dec 7 2021
E-paper
  English Edition
   Unicode
Logo

काँग्रेस विद्यार्थी नेता ऋषिकेश जंग शाहलाई एकपछि अर्को बज्रपात



काठमाडौँ । नेपाल विद्यार्थी संघका पूर्ब केन्द्रीय उपाध्यक्ष तथा विश्व हिन्दू युवा संघका केन्द्रीय अध्यक्ष ऋषिकेश जंग शाहलाई एकपछि अर्को बज्रपात परेको छ ।

विश्व हिन्दू महासंघ कर्णाली प्रदेश संयोजक समेत रहेका शाहको बुबाको स्वर्गारोहणको २४ घण्टा बित्न नपाउँदै आमाको पनि निधन भएको छ । बुबाको बिहिबार निधन भएको थियो आमाको शुक्रबार साँझ निधन भएको बताइएको छ ।

केही दिन अघि शाहले बुबामुमा दुवैको आइसियुमा उपचार भैरहेको भन्दै स्वास्थ्य लाभको कामनाका लागि सञ्जालमार्फत सबैसँग आग्रह गरेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली बजारमा सुनको भाउमा तिब्र उतारचढाव आइरहेको छ । सोमबारको बजारमा प्रतितोला

काठमाडौं । जनवादी गायक जीवन शर्माको एउटा तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज चार प्रदेशमा केही भू–भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौं । पाल्पाका राजेश थापाको बिहीबार बिहान ११ः३० को एयर अरेवियाको जी–९५३१ नम्बरको फ्लाइटबाट