Logo
११ मंसिर २०७८, शनिबार
     Sat Nov 27 2021
E-paper
  English Edition
   Unicode
Logo

कुमारी बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



७ कार्तिक, काठमाडौँ । कुमारी बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कात्तिक ८ गते बुकक्लोज गर्ने भएसँगै आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र कम्पनीहरुको लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंकले आर्थिक वर्ष २०७८/०७८ को मुनाफाबाट शेयरधनीहरुलाई ६ प्रतिशत बोनस शेयर र २.६७५ नगद लाभांश करसहित गरी कुल ८.६७ प्रतिशत लाभांश वितरण गर्ने लागेको छ । बैंकले उक्त लाभांश प्रस्ताव पारित गर्न कात्तिक १६ गते आफ्नो नक्साल कार्यालयमा एक्काइसौँ वार्षिक साधारण सभा डाकेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भोर्ले । नेपाली काँग्रेस पर्वतको सभापतिमा यूवराज जोशी विजयी भएका छन । जोशीले प्रतिद्धन्दि

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले प्रा.अम, मेडिकल पद र अमल्दार

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले एक्लै हिँडेर कहीँ नपुग्ने बताएका छन्

अफ्रिका । अफ्रिकी देश घानाको आकराबाट इमिरेट्स एरलाईन्सको जहाज हुँदै दुबई आउन लागेका रुकुमका