Logo
१५ मंसिर २०७८, बुधबार
     Wed Dec 1 2021
E-paper
  English Edition
   Unicode
Logo

सामसुङलाई ठूलो धक्का, ६१ प्रकारका स्मार्टफोन बिक्रीमा लाग्याे प्रतिबन्ध



काठमाडौं । सामसुङ कम्पनीलाई ठूलो धक्का लागेको छ । कम्पनीले उत्पादनमा गरेका विभिन्न ६१ मोडेलका स्मार्ट मोबाइल फोनलाई रुसमा प्रतिबन्ध लगाउने फैसला गरिएसँगै धक्का लागेको हो ।

रुसको एक अदालतले कोरियाली मोबाइल कम्पनी सामसुङका मोबाइल कम्पनीमा दिइएका फिर्चस सेवा कानून विपरित भएको भन्दै बिक्रीमा प्रतिबन्ध लगाएको हो । रुसी अदालतले सामसुङको मोबाइलमा राखिएको सामसुङ पे नामको फिचर्स एपमाथि प्रश्न उठाएको छ ।

अदालतले सामसुङको एप स्वीजरल्याण्डको मोबाइल पेमेन्ट कम्पनी साविङ्ग साको पेमेन्ट प्रणालीमा आधारित रहेको निष्कर्ष निकालेको छ । उक्त प्रणालीको कपी गरेको ठहर गर्दै अदालतले रुसमा प्रतिबन्ध लगाएको हो ।

मोबाइलको ठूलो हिस्सा बिक्री हुने रुसमा बिक्रीमा प्रतिबन्ध भएसँगै कम्पनीलाई ठूलो घाटा हुने अनुमान गरिएको छ । रिपोर्टका मुताबिक नयाँ मोडेललाई उक्त फैसलाले थप अप्ठ्यारो पार्नेछ । एजेन्सीबाट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजा महेन्द्रको प्रसंशा गर्ने नेकपा

चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले जिल्लाका दुई उपाध्यक्षसहित १० जनालाई केन्द्रीय समितिमा

सउल । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ ।

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा