back

सामसुङलाई ठूलो धक्का, ६१ प्रकारका स्मार्टफोन बिक्रीमा लाग्याे प्रतिबन्ध

वि.सं.२०७८ कात्तिक ७ आइतवार

216 

shares
NTC AD
Global IME AD

काठमाडौं । सामसुङ कम्पनीलाई ठूलो धक्का लागेको छ । कम्पनीले उत्पादनमा गरेका विभिन्न ६१ मोडेलका स्मार्ट मोबाइल फोनलाई रुसमा प्रतिबन्ध लगाउने फैसला गरिएसँगै धक्का लागेको हो ।

रुसको एक अदालतले कोरियाली मोबाइल कम्पनी सामसुङका मोबाइल कम्पनीमा दिइएका फिर्चस सेवा कानून विपरित भएको भन्दै बिक्रीमा प्रतिबन्ध लगाएको हो । रुसी अदालतले सामसुङको मोबाइलमा राखिएको सामसुङ पे नामको फिचर्स एपमाथि प्रश्न उठाएको छ ।

अदालतले सामसुङको एप स्वीजरल्याण्डको मोबाइल पेमेन्ट कम्पनी साविङ्ग साको पेमेन्ट प्रणालीमा आधारित रहेको निष्कर्ष निकालेको छ । उक्त प्रणालीको कपी गरेको ठहर गर्दै अदालतले रुसमा प्रतिबन्ध लगाएको हो ।

मोबाइलको ठूलो हिस्सा बिक्री हुने रुसमा बिक्रीमा प्रतिबन्ध भएसँगै कम्पनीलाई ठूलो घाटा हुने अनुमान गरिएको छ । रिपोर्टका मुताबिक नयाँ मोडेललाई उक्त फैसलाले थप अप्ठ्यारो पार्नेछ । एजेन्सीबाट

वि.सं.२०७८ कात्तिक ७ आइतवार १४:४० मा प्रकाशित

NLIC AD
NABIL bank AD
पेस्तोलसहित ताप्लेजुङका प्रशान्त पक्राउ

पेस्तोलसहित ताप्लेजुङका प्रशान्त पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको...

सेनाको जागिर छाडेर ‘अर्ग्यानिक’ व्यवसायबाट राम्रो आम्दानी गर्दै तिला गाउँका नेपाली

सेनाको जागिर छाडेर ‘अर्ग्यानिक’ व्यवसायबाट राम्रो आम्दानी गर्दै तिला गाउँका नेपाली

कर्णाली । गरिबी, भोक र अशिक्षाले दबिएको परिवारमा जन्मेका तिला...

कानुन प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा बालविवाह बढ्दै

कानुन प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा बालविवाह बढ्दै

खजुरा (बाँके) । बाँकेमा ‘बिहेवारी बीस वर्षपारि’ अभियानलाई सफल बनाउन...

जुगल हिमाल आरोहणको अन्तिम तयारीमा

जुगल हिमाल आरोहणको अन्तिम तयारीमा

चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकको जुगल हिम शृङ्खलाअन्तर्गका दुई नयाँ हिमालको...

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री ‘प्रचण्ड’

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री ‘प्रचण्ड’

हेटौँडा (मकवानपुर) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्झौताअनुरूप गुणस्तरको काम...

बोआओ फोरममा चीनको प्रतिबद्धता : खुलापन र साझेदारी

बोआओ फोरममा चीनको प्रतिबद्धता : खुलापन र साझेदारी

  चीन । यस वर्ष सन् २०२४ को बोआओ फोरमको...