Logo
११ मंसिर २०७८, शनिबार
     Sat Nov 27 2021
E-paper
  English Edition
   Unicode
Logo

२७ अकंले बढ्यो नेप्से, २ कम्पनीको सेयर मूल्यमा लाग्यो सकारात्मक सर्किट



७ कार्तिक, काठमाडौँ । सेयर बजार (नेप्से) मा साताको पहिलो दिन आइतबार उछाल आएको छ । आज बजार परिसूचक २७ दशमलव ५१ अकंले बढेर समग्र परिसूचक २५८४ दशमलव ५२ बिन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि ७ दशमलब २४ अकंले बढेर ४९० दशमलब ६८ बिन्दुमा पुगेको छ ।

कारोबार रकमको आधारमा आईसिएफसी फाइनान्स, एनआईशी एशिया बैंक, अरुण भ्याली हाईड्रोपावर, युनाईटेड मोदी हाईड्रो, नविल बैंक लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा आईसिएफसी फाइनान्स, अरुण भ्याली हाईड्रोपावर, युनाईटेड मोदी हाईड्रो, अपी पावर, कुमारी बैंक लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।

आज २ कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । आज वेस्ट फाइनान्स, रिडी हाईड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । त्यसैगरी आज मेरो माईक्रोफाइनान्सको सेयर मुल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भोर्ले । नेपाली काँग्रेस पर्वतको सभापतिमा यूवराज जोशी विजयी भएका छन । जोशीले प्रतिद्धन्दि

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले प्रा.अम, मेडिकल पद र अमल्दार

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले एक्लै हिँडेर कहीँ नपुग्ने बताएका छन्

अफ्रिका । अफ्रिकी देश घानाको आकराबाट इमिरेट्स एरलाईन्सको जहाज हुँदै दुबई आउन लागेका रुकुमका