Logo
११ मंसिर २०७८, शनिबार
     Sat Nov 27 2021
E-paper
  English Edition
   Unicode
Logo

शुक्रबारदेखि लाइसेन्सको नयाँ आवेदन खुलाउने विभागको तयारी



काठमाडौं । यातायात व्यवस्था विभागले यही सातादेखि लाइसेन्सको नयाँ आवेदन खुलाउने भएको छ । विभागनले झण्डै ६ महिनापछि आवेदन खुलाउने तयारी गरेको हो ।

विभागका महानिर्देशक नमराज घिमिरेले शुक्रबारदेखि नयाँ आवेदन फारम खुलाउने तयारी गरेको जानकारी दिएका छन् । उनका अनुसार आवेदन खुलेपनि ट्रायलको पालो भने पुसभन्दा अघि हुन सम्भव नरहेको पनि बताएका छन् ।

कोरोना महामारीको दोस्रो लहरसँगै गत वैशाख १६ गतेदेखि लाइसेन्सको आवेदन बन्द छ । विभागले ट्रायल पास भएकालाई पनि स्मार्ट लाइसेन्स दिन सकिरहेको छैन् । विभागले तिहारपछि मात्रै स्मार्ट लाइसेन्सको छपाई थाल्ने जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भोर्ले । नेपाली काँग्रेस पर्वतको सभापतिमा यूवराज जोशी विजयी भएका छन । जोशीले प्रतिद्धन्दि

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले प्रा.अम, मेडिकल पद र अमल्दार

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले एक्लै हिँडेर कहीँ नपुग्ने बताएका छन्

अफ्रिका । अफ्रिकी देश घानाको आकराबाट इमिरेट्स एरलाईन्सको जहाज हुँदै दुबई आउन लागेका रुकुमका