back

शुक्रबारदेखि लाइसेन्सको नयाँ आवेदन खुलाउने विभागको तयारी

वि.सं.२०७८ कात्तिक ७ आइतवार

336 

shares
NTC AD
Global IME AD

काठमाडौं । यातायात व्यवस्था विभागले यही सातादेखि लाइसेन्सको नयाँ आवेदन खुलाउने भएको छ । विभागनले झण्डै ६ महिनापछि आवेदन खुलाउने तयारी गरेको हो ।

विभागका महानिर्देशक नमराज घिमिरेले शुक्रबारदेखि नयाँ आवेदन फारम खुलाउने तयारी गरेको जानकारी दिएका छन् । उनका अनुसार आवेदन खुलेपनि ट्रायलको पालो भने पुसभन्दा अघि हुन सम्भव नरहेको पनि बताएका छन् ।

कोरोना महामारीको दोस्रो लहरसँगै गत वैशाख १६ गतेदेखि लाइसेन्सको आवेदन बन्द छ । विभागले ट्रायल पास भएकालाई पनि स्मार्ट लाइसेन्स दिन सकिरहेको छैन् । विभागले तिहारपछि मात्रै स्मार्ट लाइसेन्सको छपाई थाल्ने जनाएको छ ।

वि.सं.२०७८ कात्तिक ७ आइतवार १६:२० मा प्रकाशित

NLIC AD
NABIL bank AD
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन अङ्ग्रेजी माध्यममा अध्यापन

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन अङ्ग्रेजी माध्यममा अध्यापन

टीकापुर । कैलालीको जानकी गाउँपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन...

बर्सेनि मासिँदै कैलालीका वन, बाढीपीडितका नाममा अतिक्रमण

बर्सेनि मासिँदै कैलालीका वन, बाढीपीडितका नाममा अतिक्रमण

गोदावरी (कैलाली) । बाढीपीडित, पहिरोपीडितलगायत प्राकृतिक विपत्ति र आफ्नो निश्चित...

२९औँ वन्यजन्तु सप्ताहअन्तर्गत बूढीराप्ती सरसफाइ

२९औँ वन्यजन्तु सप्ताहअन्तर्गत बूढीराप्ती सरसफाइ

  नारायणगढ (चितवन) । चितवनमा जारीे २९औँ वन्यजन्तु सप्ताहअन्तर्गत बुधबार...

गण्डकीसहित चार प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना !

गण्डकीसहित चार प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक...

एकीकृत घुम्ती सेवाप्रति सर्वसाधारणको चासो बढ्दै

एकीकृत घुम्ती सेवाप्रति सर्वसाधारणको चासो बढ्दै

महोत्तरी । स्थानीयतहमा राज्यका विभिन्न निकायद्वारा सञ्चालन गरिने एकीकृत घुम्ती...

नेकपा एसले सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीलाई उम्मेदवार बनाउने

नेकपा एसले सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीलाई उम्मेदवार बनाउने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीले सुदूरपश्चिम प्रदेशको...