Logo
११ मंसिर २०७८, शनिबार
     Sat Nov 27 2021
E-paper
  English Edition
   Unicode
Logo

टि-२० विश्वकपमा आज भारत र पाकिस्तान भिड्दैँ, यस्तो छ दुवै टिमको सम्भावित प्लेइङ्ग-११



७ कार्तिक, काठमाडौँ । टि-२० विश्वकमा आज भारत र पाकिस्तान भिड्न गइरहेको छन । टी-२० मा भारत र पाकिस्तानबीच पाँच वर्षपछि प्रतिस्पर्धा हुन लागेको हो । सन् २०१६ मा भएको पछिल्लो खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको थियो ।

भारत र पाकिस्तान दुवै टिमले १/१ पटक टि-२० विश्वकपको उपाधि जिती सकेका छन । भारत र पाकिस्तान बिच टी–२० विश्वकपमा ५ पटकपटक खेल भएको छ जसमा भारतले सबै खेलमा पाकिस्तानलाई पराजित गरेको छ । भारत र पाकिस्तानबीचको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ ।

भारत र पाकिस्तान बिचको खेल नेपाली समय अनुसार ७:४५ बाट सुरु हुनेछ ।

भारतको सम्भावित प्लेइङ्ग-११
रोहित शर्मा, केएल राहुल, विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त, हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा, रविचन्द्रन अश्विनरराहुल चाहर, भुवनेश्वर कुमाररशार्दुल ठाकुर, मोहम्मद शामी, जसप्रित बुमराह ।

पाकिस्तानको सम्भावित प्लेइङ्ग-११
बाबर आजम, मोहम्मद रिजवान, फखर जमान, मोहम्मद हफीज, शोएब मलिकरहैदर अली, आसिफ अली, इमाद वसीम, शादाब खान, हसन अली, हरिस रौफ, शाहीन अफ्रिदी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भोर्ले । नेपाली काँग्रेस पर्वतको सभापतिमा यूवराज जोशी विजयी भएका छन । जोशीले प्रतिद्धन्दि

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले प्रा.अम, मेडिकल पद र अमल्दार

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले एक्लै हिँडेर कहीँ नपुग्ने बताएका छन्

अफ्रिका । अफ्रिकी देश घानाको आकराबाट इमिरेट्स एरलाईन्सको जहाज हुँदै दुबई आउन लागेका रुकुमका