Logo
११ मंसिर २०७८, शनिबार
     Sat Nov 27 2021
E-paper
  English Edition
   Unicode
Logo

यसरी कट्दैछ शाहरुखका छोराको जेल जीवन



काठमाडौं । लागुऔषधको मुद्दामा पक्राउ परेका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान अहिले आर्थर रोड जेलमा बन्द अवस्थामा छन् । उनले जमानतको लागि गरेको अपिल अदालतले खारेज गरिदिएको छ । उनको दोस्रो निवेदनमाथि आगामी २६ अक्टुबरमा सुनुवाई हुँदैछ ।

अहिले जेलमा बन्द अवस्थामा भएका आर्यन खानको बारेमा सामाजिक सञ्जाल तथा सञ्चारमा माध्यममा निकै धेरै चर्चा परिचर्चा पनि भएका छन् । जेलमा बन्द खानले के गरिरहेका होलान् भन्ने धेरैलाई जिज्ञासा पनि पैदा भएको छ ।

भारतीय सञ्चार माध्यम दैनिक भास्करले जनाएअनुसार समय कटाउन आर्यनले किताब पढ्न थालेका छन् । उनले अरु किताब नभई धार्मिक किताबहरु पढ्न सुरु गरेका छन् ।

आर्यनले जेलको लाइब्रेरीबाट राम र सीताको कहानीका किताब लगेका छन् । उनले गोल्डन लायन नामको किताब पनि पढिरहेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भोर्ले । नेपाली काँग्रेस पर्वतको सभापतिमा यूवराज जोशी विजयी भएका छन । जोशीले प्रतिद्धन्दि

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले प्रा.अम, मेडिकल पद र अमल्दार

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले एक्लै हिँडेर कहीँ नपुग्ने बताएका छन्

अफ्रिका । अफ्रिकी देश घानाको आकराबाट इमिरेट्स एरलाईन्सको जहाज हुँदै दुबई आउन लागेका रुकुमका