Logo
१५ मंसिर २०७८, बुधबार
     Wed Dec 1 2021
E-paper
  English Edition
   Unicode
Logo

विमल घर्तिमगरले ए डिभिजन लिग खेल्ने, यी टिममा भए अनुबन्धित



७ कार्तिक, काठमाडौँ । नेपाली राष्ट्रिय टिमका फरवार्ड खेलाडी विमल घर्तिमगरले ए डिभिजन लिग खेल्ने भएका छन । उनलाई मच्छिन्द्र क्लबले अनुबन्धित गरेको छ ।

विमल र मच्छिन्द्र क्लब बिच आइतबार सम्झौता भएको हो । सम्झौतामा विमल र क्लबका उपाध्यक्ष अनिल श्रेष्ठले आइतबार हस्ताक्षर गरेका छन ।

राष्ट्रिय फुटबल टिमको प्रशिक्षणको दौरान विमलको घुँडामा लगेको चोटको कारणले गर्दा उनी झण्डै एक वर्ष मैदान बाहिर रहेका थिए ।

सिजनको सहिद स्मारक ए डिभिजन लिग कात्तिक २९ बाट सुरू हुँदैछ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजा महेन्द्रको प्रसंशा गर्ने नेकपा

चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले जिल्लाका दुई उपाध्यक्षसहित १० जनालाई केन्द्रीय समितिमा

सउल । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ ।

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा