Logo
१५ मंसिर २०७८, बुधबार
     Wed Dec 1 2021
E-paper
  English Edition
   Unicode
Logo

प्रधानन्यायाधीश राणाको विपक्षमा उभिए सर्वोच्चका न्यायाधीशहरु, फुलकोर्ट बहिस्कार गर्ने निर्णय



काठमाडौं । सर्वोच्च अदालतका १४ जना न्यायाधीशहरुले सोमबारका लागि बोलाइएको फुलकोर्ट बैठक बहिस्कार गर्ने भएका छन् । आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा बाहेकका न्यायाधीशहरुको अनौपचारिक बैठकले यस्तो निर्णय गरेको हो ।

नेपाल बारसँगको छलफल पछि प्रधानन्यायाधीशले सोमबारका लागि फुलकोर्ट बैठक बोलाएका थिए । बारका पदाधिकारीहरुले प्रधानन्यायाधीशको कारण न्यायालय विवादमा तानिएको भन्दै न्यायालय सुधारको काम गर्न आग्रह गरेका थिए । बारका पदाधिकारीहरुसँगको छलफल लगत्तै राणाले सोमबार अपरान्ह १ः३० बजेका लागि फुलकोर्ट बोलाउने निर्णय गरेका थिए ।

तर, न्यायाधीशहरुले बारको सहयोग लिएर विवादलाई साम्य पार्न फुलकोर्टको बैठक डाकिएकाले सहभागी नहुने निर्णय गरेका हुन् ।

सम्बन्धित समाचार

प्रधानन्यायाधीश राणाको दाबी : हमाललाई मन्त्री बनाउन मेरो भूमिका छैन्


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजा महेन्द्रको प्रसंशा गर्ने नेकपा

चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले जिल्लाका दुई उपाध्यक्षसहित १० जनालाई केन्द्रीय समितिमा

सउल । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ ।

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा