तपाईको आज सोमबारको राशिफल भन्छ-आज यी ६ राशिकालाई हुनेछ विशेष फाइदा !
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ पहिलेका विवादास्पद काम सुल्झाउन सकिनेछ। बोलीका भरमा चिताएको काम बन्न सक्छ। साथीभाइ तथा सहयोगीहरूको साथ पाइनेछ। रोकिएका काम बन्नेछन्। अध्ययन र व्यापारमा सोचेजस्तै प्रगति हुनेछ। दिउँसोदेखि प्रतिस्पर्धीहरू समेत सहयोगीका रूपमा देखापर्नेछन्। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। नयाँ काम गर्ने अवसर पनि जुट्न … Continue reading तपाईको आज सोमबारको राशिफल भन्छ-आज यी ६ राशिकालाई हुनेछ विशेष फाइदा !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed