Logo
२१ मंसिर २०७८, मंगलवार
     Tue Dec 7 2021
E-paper
  English Edition
   Unicode
Logo

सिनामंगलमा लुकेर बसेका ११ जना अफगानी नागरिक पक्राउ



काठमाडौं । काठमाडौंको सिनामंगलबाट ११ जना अफगानिस्तानका नागरिक पक्राउ परेका छन् ।

सिनमांगलको एक घरमा लुकेर बसेको अवस्थामा उनीहरुलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सिआइबीले पक्राउ गरेको हो ।

डिआइजी धिरजप्रतापका अनुसार रुपन्देहीको नेपाल–भारत सीमाना बेल्हिया नाकाबाट नेपाल प्रवेश गरेका उनीहरुमध्ये ६ जनासँग भारतको नक्कली आधारकार्ड समेत फेला परेको छ ।

पक्राउ परेका उनीहरुलाई अध्यागमन विभागमा बुझाउन लागिएको पनि व्युरोले जनाएको छ । file photo


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । जनवादी गायक जीवन शर्माको एउटा तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज चार प्रदेशमा केही भू–भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौं । पाल्पाका राजेश थापाको बिहीबार बिहान ११ः३० को एयर अरेवियाको जी–९५३१ नम्बरको फ्लाइटबाट