Logo
११ मंसिर २०७८, शनिबार
     Sat Nov 27 2021
E-paper
  English Edition
   Unicode
Logo

आज पनि बढ्यो सुनको भाउ, कति छ त आज प्रतितोला ?



काठमाडौं । नेपाली बजारमा केही दिनयता सुनको भाउ निरन्तर उकालो लागिरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवारको तुलनामा सोमबार पनि सुनको भाउ प्रतितोला तीनसय रुपैयाँले बढेको छ ।

May be an image of text

आइतवार ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको छापवाल सुन सोमबारको बजारमा प्रतितोला ३ सय रुपैयाँले बढेर ९२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी तेजावी सुनको भाउ प्रतितोला ९१ हजार ९०० रुपैयाँ र चाँदी प्रतितोला १२६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

आज सुनको भाउमा वृद्दि, कति छ त प्रतितोला ?


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भोर्ले । नेपाली काँग्रेस पर्वतको सभापतिमा यूवराज जोशी विजयी भएका छन । जोशीले प्रतिद्धन्दि

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले प्रा.अम, मेडिकल पद र अमल्दार

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले एक्लै हिँडेर कहीँ नपुग्ने बताएका छन्

अफ्रिका । अफ्रिकी देश घानाको आकराबाट इमिरेट्स एरलाईन्सको जहाज हुँदै दुबई आउन लागेका रुकुमका