Logo
११ मंसिर २०७८, शनिबार
     Sat Nov 27 2021
E-paper
  English Edition
   Unicode
Logo

यी हुन् कार्यकाल सकिन लागेका राष्ट्रियसभाका २० सांसद (सूचीसहित)



काठमाडौं । राष्ट्रिय सभाका २० सांसदको पदावधि आगामी फागुन २० मा सकिने भएको छ । गोलाप्रथाद्धारा कार्यकाल निर्धारण भएका २० सांसदको पदावधी आगामी २० फागुनमा सकिन लागेको हो ।

पदावधि सकिन लागेकामा नेकपा (एमाले)का ८, माओवादी केन्द्रका ५, एकीकृत समाजवादीका ४ र नेपाली कांग्रेसका ३ सांसद छन् ।

रिक्त हुने पदको आगामी तीन महिनाभित्र चुनाव भईसक्नुपर्नेछ । जसको लागि निर्वाचन आयोगले तयारीसमेत सुरु गरिसकेको छ ।

यी हुन् २० फागुनमा कार्यकाल सकिने २० सांसद

नेकपा (एमाले)का सांसद : अगम प्रसाद वान्तवा राई, कविता बोगटी, कोमल वली, नैनकला ओझा, परशुराम मेथ्री गुरुङ, राम लखन चमार र सुमनराज प्याकुरेल ।

नेकपा (माओवादी केन्द्र)का सांसद :  खिमकुमार विक, दिनानाथ शर्मा, जीवन बुढा, शशिकला दाहाल र रामनारायण विडारी ।

नेकपा (एकीकृत समाजवादी)का सांसद : उदया शर्मा पौडेल, शान्तिकुमारी अधिकारी, शेरबहादुर कुवँर र खगेन्द्र प्रकाश पुरी ।

नेपाली कांग्रेसका सांसद: राधेश्याम अधिकारी, दृघघनारायण पाण्डे र तारादेवी भट्ट।

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भोर्ले । नेपाली काँग्रेस पर्वतको सभापतिमा यूवराज जोशी विजयी भएका छन । जोशीले प्रतिद्धन्दि

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले प्रा.अम, मेडिकल पद र अमल्दार

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले एक्लै हिँडेर कहीँ नपुग्ने बताएका छन्

अफ्रिका । अफ्रिकी देश घानाको आकराबाट इमिरेट्स एरलाईन्सको जहाज हुँदै दुबई आउन लागेका रुकुमका