Logo
२१ मंसिर २०७८, मंगलवार
     Tue Dec 7 2021
E-paper
  English Edition
   Unicode
Logo

बैंक अफ काठमाण्डूका ग्राहकलाई केजिएच होटल तथा रिसोर्टमा छुट



८ कार्तिक, काठमाडौँ । बैंक अफ काठमाण्डूका ग्राहकले काठमाडौं गेष्ट हाउस (केजिएच)को सेवामा छुट पाउने भएका छन् । सम्झौता अन्तर्गत संग्रहालयको प्रवेश शुल्कमा बैंकका ग्राहकले ५० प्रतिशत र अन्य सेवा तथा सुविधाहरुमा १५ प्रतिशत छुट पाउनेछन् ।

साथै काठमाडौँ गेस्ट हाउस समुह अन्तर्गत विभिन्न ७ स्थानहरु काठमाण्डौं गेस्ट हाउस, ठमेल, माया मानोर बुटिक होटल, हात्तिसार, पार्क भिलेज रिसोर्ट, बुढानिलकण्ठ, मारुनी क्बलअतगबचथ लज, चितवन, हिमालयन फ्रन्ट भ्यू होटल, पोखरा, वाटरफ्रन्ट रिसोर्ट, पोखरा तथा बुद्धमाया गार्डेन, लुम्बिनीमा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमुष्ट १५ प्रतिशत छुट पाउनेछन् ।

बैंकका ग्राहकले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा काठमाडौं गेष्ट हाउसको सेवामा छुट पाउने भएका हुन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । जनवादी गायक जीवन शर्माको एउटा तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज चार प्रदेशमा केही भू–भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौं । पाल्पाका राजेश थापाको बिहीबार बिहान ११ः३० को एयर अरेवियाको जी–९५३१ नम्बरको फ्लाइटबाट