Logo
२१ मंसिर २०७८, मंगलवार
     Tue Dec 7 2021
E-paper
  English Edition
   Unicode
Logo

लघुवित्तले माग्यो कर्मचारी, दिने होइन त आवेदन ? (सूचनासहित)



स्याङजा । स्याङजामा रहेको आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न क्षेत्रका लागि कर्मचारीको माग गरेको छ ।

स्याङको बयरघारी भिरकोट नगरपालिका १ मा केन्द्रीय कार्यालय रहेको उक्त संस्थाले मेहनती, इमान्दार तथा ग्रामीण क्षेत्रमा का मगर्न इच्छुक व्यक्तिहरुले कात्तिक २५ गतेसम्म कार्यालयको ठेगानमा आवेदन दिन अनुरोध गरेको छ ।

आवेदन पठाउनका लागि [email protected]   मा कार्यालयले तोकेको योग्यता अनुसार डकुमेन्टसहित पठाउन सकिनेछ ।

यस्तो छ पूर्ण सूचना

No description available.

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । जनवादी गायक जीवन शर्माको एउटा तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज चार प्रदेशमा केही भू–भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौं । पाल्पाका राजेश थापाको बिहीबार बिहान ११ः३० को एयर अरेवियाको जी–९५३१ नम्बरको फ्लाइटबाट