back

लघुवित्तले माग्यो कर्मचारी, दिने होइन त आवेदन ? (सूचनासहित)

वि.सं.२०७८ कात्तिक ११ बिहीवार

228 

shares
NTC AD
Global IME AD

स्याङजा । स्याङजामा रहेको आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न क्षेत्रका लागि कर्मचारीको माग गरेको छ ।

स्याङको बयरघारी भिरकोट नगरपालिका १ मा केन्द्रीय कार्यालय रहेको उक्त संस्थाले मेहनती, इमान्दार तथा ग्रामीण क्षेत्रमा का मगर्न इच्छुक व्यक्तिहरुले कात्तिक २५ गतेसम्म कार्यालयको ठेगानमा आवेदन दिन अनुरोध गरेको छ ।

आवेदन पठाउनका लागि [email protected]   मा कार्यालयले तोकेको योग्यता अनुसार डकुमेन्टसहित पठाउन सकिनेछ ।

यस्तो छ पूर्ण सूचना

No description available.

 

वि.सं.२०७८ कात्तिक ११ बिहीवार ०८:५७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सामुदायिक विद्यालयबाट एसइईमा सहभागी हुने छात्रको सङ्ख्या बढी

सामुदायिक विद्यालयबाट एसइईमा सहभागी हुने छात्रको सङ्ख्या बढी

महोत्तरी । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा महोत्तरीका सामुदायिक विद्यालयबाट यस...

एसइईमा सामेल हुने विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै

एसइईमा सामेल हुने विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै

  गलकोट (बागलुङ) । बागलुङमा माध्यामिक शिक्षा परीक्षा (एसइई)मा सामेल...

एसइईको सम्पूर्ण तयारी पूरा, जापानबाट २३ विद्यार्थी सहभागी हुँदै

एसइईको सम्पूर्ण तयारी पूरा, जापानबाट २३ विद्यार्थी सहभागी हुँदै

भक्तपुर । बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को...

‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ स्थगन गर्ने मन्त्रालय निर्णय

‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ स्थगन गर्ने मन्त्रालय निर्णय

काठमाडौँ । विद्यालय छनोटमा ढिलाइ भएका कारण शिक्षा, विज्ञान तथा...

विद्यालय शिक्षा विधेयक’ मा सबैभन्दा बढी संशोधन

विद्यालय शिक्षा विधेयक’ मा सबैभन्दा बढी संशोधन

काठमाडाैं । ‘विद्यालय शिक्षा विधेयक–२०८०’ नेपाली संसदीय इतिहासमा सबैभन्दा बढी...

विद्यालय परिसरमै च्याउ र तरकारीखेती गर्दै विद्यार्थी, च्याउको नामनै ‘विद्यार्थी च्याउ’

विद्यालय परिसरमै च्याउ र तरकारीखेती गर्दै विद्यार्थी, च्याउको नामनै ‘विद्यार्थी च्याउ’

गलेश्वर (म्याग्दी) । विद्यालय परिसरमा नै च्याउ र तरकारीखेती गरेर...