Logo
११ मंसिर २०७८, शनिबार
     Sat Nov 27 2021
E-paper
  English Edition
   Unicode
Logo

एमाले स्थायी कमिटी बैठक बस्दै, के–के छन त छलफलका विषय ?



काठमाडौँ । नेकपा(एमाले)लेको स्थायी कमिटी बैठक बस्दैछ ।

एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार दिउँसो ४ बजेका लागि बोलाइएको उक्त बैठक ललितपुरस्थित तुलसीराम स्मृति प्रतिष्ठानमा बस्ने भएको हो ।

उक्त बैठक दसौँ राष्ट्रिय महाधिवेशनको तयारीका लागि बस्न लागेको तथा कात्तिक ६ गते सम्पन्न गरिएका वडा कमिटी र पालिका कमिटीको समीक्षा तथा महाधिवेशन प्रतिनिधि चयनका लागि मापदण्ड तथा कार्यतालिकाका विषयमा छलफल हुने पनि तामाङले जानकारी दिएका छन् ।

एमालेको १० औँ महाधिवेशन यही मङ्सिर १० देखि १३ गतेसम्म चितवनमा हुँदैछ ।

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भोर्ले । नेपाली काँग्रेस पर्वतको सभापतिमा यूवराज जोशी विजयी भएका छन । जोशीले प्रतिद्धन्दि

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले प्रा.अम, मेडिकल पद र अमल्दार

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले एक्लै हिँडेर कहीँ नपुग्ने बताएका छन्

अफ्रिका । अफ्रिकी देश घानाको आकराबाट इमिरेट्स एरलाईन्सको जहाज हुँदै दुबई आउन लागेका रुकुमका