Logo
२१ मंसिर २०७८, मंगलवार
     Tue Dec 7 2021
E-paper
  English Edition
   Unicode
Logo

इंल्याण्डको लगातार दोस्रो जित, जेसन रोयको विस्फोटक ब्याटिङ्ग



११ कार्तिक, काठमाडौँ । टि-२० विश्वकपमा इंल्याण्ड क्रिकेट टिमले लगातार दोस्रो जित हासिल गरेको छ । इंल्याण्डले आफ्नो दोस्रो खेलमा बंगलादेशलाई ८ विकेटले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको बंगलादेशले २० ओभरमा ९ विकेट गुमाएर १२४ रन बनाएको थियो । बंगलादेशका लागि ब्याटिङ्गमा मुसफिकुर रहिमले सर्वाधिक २९ रन बनाएका थिए । बलिङ्ग तर्फ इंल्याण्डका लागि भने ताइमल मिल्सले ४ ओभरमा २७ खर्चेर सर्वाधिक ३ विकेट हात पारेका थिए ।

बंगलादेशले दिएको १२५ रनको सामान्य लक्ष्य इंल्याण्डले १४.१ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । इंल्याण्डका लागि जोसन रोयले ३८ बलमा ६१ रनको विस्फोटक पारी खेलेका थिए । त्यसैगरी जस बटलरले १८, डविड मलानले २८ र जोनी बेयरस्टोले ८ रनको पारी खेल्दैँ टिमलाई जित दिलाएका थिए । जितसँगै इंल्याण्ड २ खेलबाट ४ अकं जोड्दैँ अकं तालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।

त्यसैगरी स्कटल्याण्ड र नामिबिया बिचको खेलमा नामिबियाले ४ विकेटले जित हासिल गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली बजारमा सुनको भाउमा तिब्र उतारचढाव आइरहेको छ । सोमबारको बजारमा प्रतितोला

काठमाडौं । जनवादी गायक जीवन शर्माको एउटा तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

काठमाडौं । पाल्पाका राजेश थापाको बिहीबार बिहान ११ः३० को एयर अरेवियाको जी–९५३१ नम्बरको फ्लाइटबाट