Logo
२१ मंसिर २०७८, मंगलवार
     Tue Dec 7 2021
E-paper
  English Edition
   Unicode
Logo

उद्योग वाणिज्य सङ्घ मकवानपुरको अध्यक्ष पदमा गुप्ता विजयी



११ कार्तिक, काठमाडौँ । उद्योग वाणिज्य सङ्घ मकवानपुरको अध्यक्ष पदमा कृष्णकुमार गुप्ता ९अग्रवाल० आज विजयी भएका छन । सङ्घका पूर्वअध्यक्षसमेत रहेका राजकुमार न्यौपानेलाई पराजित गर्दै अग्रवाल विजयी भएको सङ्घले जनाएको छ । गुप्ताले एक हजार २४६ मत र उनका निकटतम प्रतिद्वन्द्वी न्यौपानेले एक हजार १५५ मत प्राप्त गरेका थिए । सङ्घको ५४/५५औँ साधारणसभा तथा अधिवेशनवाट गुप्ता तीन वर्षे कार्यकालका लागि विजयी भएका हुन ।

गुप्ताको प्यानलबाट वाणिज्यतर्फको उपाध्यक्ष पदमा अनिल अग्रवाल र उद्योगतर्फको उपाध्यक्ष पदमा प्रमोदसिहं रानाभाट विजयी भएका छन । त्यस्तै वस्तुगत उपाध्यक्ष पदमा राजु अधिकारी र एशोसिएट उपाध्यक्ष पदमा उज्ज्वल चौलागाईं विजयी भएको बताइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । जनवादी गायक जीवन शर्माको एउटा तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज चार प्रदेशमा केही भू–भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौं । पाल्पाका राजेश थापाको बिहीबार बिहान ११ः३० को एयर अरेवियाको जी–९५३१ नम्बरको फ्लाइटबाट