Logo
२१ मंसिर २०७८, मंगलवार
     Tue Dec 7 2021
E-paper
  English Edition
   Unicode
Logo

सुनको भाउ आज ४०० ले बढ्यो,यस्तो छ आजको बजार मूल्य



काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज ४ सय रुपैयाँले बढेको छ ।

बुधवार एकैदिन ६ सय रुपैयाँले घटेको छापावाल सुनको भाउ बिहीवारको बजारमा ४ सय रुपैयाँले बढेर ९२ हजार ४०० रुपैयँमा कारोबार भइरहेको नेपाली सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

No photo description available.

महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९१ हजार ९०० र चाँदी प्रतितोला १२५० रहेको छ ।

दसैंदेखि निरन्तर घट्दै आएको सुनको भाउ बुधवार एकैपटक ६ सय रुपैयाँले ओरोलो लागेर बिहीवारदेखि पुनः उकालो लाग्न थालेको छ ।

ह्वात्तै घट्योे सुनको भाउ, कति छ त आज प्रतितोला ?


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली बजारमा सुनको भाउमा तिब्र उतारचढाव आइरहेको छ । सोमबारको बजारमा प्रतितोला

काठमाडौं । जनवादी गायक जीवन शर्माको एउटा तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज चार प्रदेशमा केही भू–भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौं । पाल्पाका राजेश थापाको बिहीबार बिहान ११ः३० को एयर अरेवियाको जी–९५३१ नम्बरको फ्लाइटबाट