back

तपाईको आज आइतवारको राशिफल भन्छ-यी राशिकालाई हुनेछ विशेष फाइदा !

वि.सं.२०७८ कात्तिक २१ आइतवार

132 

shares
NTC AD
Global IME AD

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ :

माया ममता र प्रेमको वातावरण बन्नेछ । उत्साहवर्द्धक समाचार सुन्न पाइनेछ । आर्थिक क्षेत्रमा शुभ हुनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो :

मानसम्मानको अवसर मिल्ने र प्रतिष्ठित व्याक्तिसँग भेटघाट हुनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह  :

काममा सफलता हासिल हुने सम्भावनाका साथै पारिवारिक सहयोगले उत्साह पैदा गर्नेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो  :

व्यवसायिक क्षेत्रमा खर्च र आम्दानी बढ्ने योग रहेको छ । पारिवारिक सम्बन्धले आनन्दित बनाउनेछ ।

सिंह –  मा, मि, मु, मे, मो, टा, टि, टु, टे  :

पारिवारिक समस्या समाधान हुनेछ । नजिकको मित्रबाट उचित सरसल्लाह मिल्ने योग रहेको छ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो  :

अपेक्षहरु पुरा हुँदै जाने, आत्म सन्तुष्टी हुने र शुभ समाचार सुन्न पाइने छ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते  :

व्यवसायीक क्षेत्रमा जोखिम बढ्ने योग रहेको छ । आफ्नाहरुबाट विश्वास प्राप्त गर्न गाह्रो हुने देखिन्छ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु  :

जोखिमपुर्ण क्षेत्रमा लगानी गर्दा घाटा हुने भएकाले लगानी गर्दा गम्भिर हुन जरुरी देखिन्छ । धेरै कामहरुमा हात अगाडि नबढाउँदा राम्रो हुने देखिन्छ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे  :

नयाँ कामको प्रारम्भ गर्दा सोंचमग्न भएर अगाडि ब्नुपर्ने देखिन्छ । कामहरुको बारेमा निर्णय गर्न कठिन हुने देखिन्छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि  :

पारिवारिक समस्याहरु बढ्दै जाने सम्भावना रहेको छ । प्रेम सम्बन्धको योग रहेको छ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द  :

स्वास्थ्यमा समस्या आउन सक्छ, खानपिनमा ख्याल राख्नुपर्ने देखिन्छ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि  :

शैक्षिक क्षेत्रबाट लाभ हुने योग रहेको छ । अपरिचितहरुसँग नयाँ सम्बन्ध स्थापित हुनसक्छ ।

२०७८ कार्तिक २१ गते, आइतवार, ७ नोभेम्बर २०२१
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

वि.सं.२०७८ कात्तिक २१ आइतवार ०८:२८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
भारतबाट आउने अखाद्य तरकारी र फलफूलको आयात रोक्न माग

भारतबाट आउने अखाद्य तरकारी र फलफूलको आयात रोक्न माग

झापा । मेची उद्योग वाणिज्य सङ्घले भारतबाट आयातित अखाद्य तथा...

तातोपानी नाकाबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

तातोपानी नाकाबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

चौतारा (सिन्धुपाल्चोक) । चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार...

अर्थतन्त्रमा सुधार आउन थालेको मन्त्री भण्डारीको भनाई

अर्थतन्त्रमा सुधार आउन थालेको मन्त्री भण्डारीको भनाई

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि...

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार, को–को बने त मन्त्री ?

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार, को–को बने त मन्त्री ?

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिपपरिषद् विस्तार गरेका...

तेल प्रशोधन केन्द्र अलपत्र

तेल प्रशोधन केन्द्र अलपत्र

राँझा (बाँके) । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरमा स्थापित सुगन्धित...

जलिरहेको अवस्थामा युवतीको शव बरामद

जलिरहेको अवस्थामा युवतीको शव बरामद

गोदार (धनुषा) । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला...