Logo
१५ मंसिर २०७८, बुधबार
     Wed Dec 1 2021
E-paper
  English Edition
   Unicode
Logo

किन दिए नेपाल लाईफका सिईओ प्रसाईंले राजिनामा ?



काठमाडौं । नेपाल लाईफ ईन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सन्तोस प्रसाईंले राजिनामा दिएका छन् ।
कम्पनी सन्चालक समितिको आईतबार बसेको बैठकले उनको राजिनमा स्विकृत गरेको कम्पनी सचिव विनोद भुजेलद्वारा जारि गरिएको बिज्ञप्तिमा जनाईएको छ ।

करिब ८ महिनाअघि मात्र सिइओ नियुक्त भएका प्रसाईं छोटो समयमा नै कम्पनी व्यवस्थापनसंगको मनमुटाबपछि राजिनामा दिने अबस्थामा पुगेको स्रोतले जानकारी दिएको छ ।

No description available.

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजा महेन्द्रको प्रसंशा गर्ने नेकपा

चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले जिल्लाका दुई उपाध्यक्षसहित १० जनालाई केन्द्रीय समितिमा

सउल । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ ।

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा