तपाईको आज मंगलबारको राशिफल, हेर्नुहोस् आज क–कसलाई छ त विशेष शुभ ?

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ अवसर आए पनि नयाँ काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। श्रम परे पनि उचित मूल्य प्राप्त नहुन सक्छ। तापनि, काम देखाएर केही फाइदा उठाउन सकिनेछ। शुभचिन्तकहरू जुट्नाले पहिलेको चुनौती समाप्त होला। दाम र प्रतिष्ठा कमाउने बेला छ। प्रयत्न गर्दा पदीय जिम्मेवारी पाइनेछ। गरी आएको कामलाई … Continue reading तपाईको आज मंगलबारको राशिफल, हेर्नुहोस् आज क–कसलाई छ त विशेष शुभ ?