back

कोरियन भाषा परीक्षा आगामी पुषमा हुने (यस्तो छ सूचना)

वि.सं.२०७८ कात्तिक ३० मंगलवार

282 

shares
NTC AD
Global IME AD

काठमाडौं । कोरियन भाषा परीक्षा (सीबीटी) तर्फ आगामी पुषमा हुने भएको छ ।

इपियस प्रणाली अन्तर्गत कोरियाबाट काम गरी बैद्यानिक तवरले फर्किएका कामदारहरुलाई पुनः कामदारको रुपमा पठाउनका लागि उम्मेदवार छनौट गर्ने क्रममा हुमन रिर्सोस डेभलपमेन्ट सर्भिस अफ कोरिया (एचआरडी) बाट सन्चालन हुने कम्प्युटरमा आधारित कोरियन भाषा परीक्षा (स्पेशल इपिएस टोपिक) कार्यक्रममा सहभागी हुनका लागि अनलाइन आवेदन फारम भर्न अनुरोध गरिएको छ ।
यस्तो छ पूर्ण सूचना

वि.सं.२०७८ कात्तिक ३० मंगलवार ०९:३१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
संरक्षणको पर्खाइमा धरानको निशानदेवी मन्दिर

संरक्षणको पर्खाइमा धरानको निशानदेवी मन्दिर

धरान (सुनसरी) । धरान उपमहानगरपालिका वडा नं ५ निशान डाँडामा...

बिजुलीको तार खसेर आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

बिजुलीको तार खसेर आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी...

युएईमा आएको बाढीमा परी एक नेपाली युवाको मृत्यु

युएईमा आएको बाढीमा परी एक नेपाली युवाको मृत्यु

काठमाडौं । युएईमा वर्षापछि आएको बाढीका कारण एक नेपाली युवाले...

तीन जिल्ला जोड्ने तल्लुको पुल निर्माण अन्तिम चरणमा

तीन जिल्ला जोड्ने तल्लुको पुल निर्माण अन्तिम चरणमा

काँक्रेविहार (सुर्खेत) । भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा...

नवनियुक्त महालेखापरीक्षक रायाद्वारा सपथ ग्रहण

नवनियुक्त महालेखापरीक्षक रायाद्वारा सपथ ग्रहण

काठमाडौँ । नवनियुक्त महालेखापरीक्षक तोयम रायाले आज राष्ट्रपति भवन शीतल...

३.८ प्रतिशतले बढ्यो अष्ट्रेलियाको बेरोजगारी दर

३.८ प्रतिशतले बढ्यो अष्ट्रेलियाको बेरोजगारी दर

क्यानबेरा(अष्ट्रेलिया) । पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर...