Logo
७ माघ २०७८, शुक्रबार
     Fri Jan 21 2022
E-paper
  English Edition
   Unicode
Logo

डाइरेक्टरसँग यस्तो शर्त राखेर सुटिङमा फर्किए शाहरुख खान !



वलिउड नायक शाहरुख खान काममा फर्किएका छन् । छोरा आर्यन खान ड्रग्स केशमा जेल परेपछि लामो समय घरमै रहेका शाहरुख खानले काममा फर्किए पनि प्रत्येक हप्ता मुम्बईस्थित घरमा फर्किएर परिवारसँग बिताउन पाउने डाइरेक्टरसँग शर्त राखेका छन् ।

समाचार ऐजेन्सीका अनुसार विदेशमा हुने उक्त फिल्मको सुटिङका क्रममा प्रत्येक साता मुम्बई फर्कन पाउने शर्त राखेका छन् ।

Shah Rukh Khan's perfect family photo with wife Gauri, Aryan, Suhana and  AbRam! See pictures | India.com

छोरा आर्यन खान ड्रग्स केशमा जेल गएपछि शाहरुख खानले परिवारलाई बढी प्राथमिकता दिएका छन् । उनले आफ्नो काम र परिवारलाई ब्यालेन्समा राखेर अघि बढ्न लागेको बताइएको छ ।

अक्टोबर २ एक क्रुजमा आयोजित पार्टीमा ड्रग्स केशमा पक्राउ परेका आर्यन खानले नारकोटिक्स कन्ट्रोल व्युरोका अधिकारीहरुसँग आफ्ना बाबु शाहरुख खानसँग कुरा गर्नका लागि मेनेजरसँग सोधेर टाइम लिनु परेको बताएका थिए । आर्यनको यस्तो खुलासाले एनसीबी अधिकारीहरु समेत चकित परेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी