तपाईको आज मंगलबारको राशिफल भन्छ-आज यी पाँच राशिकाले दिनुपर्नेछ विशेष ध्यान !

मेष –चु, चे, चो, ला, लि, लु, ले, लो, अ सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। विशेष उपहार समेत हातलागी हुन सक्छ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई पछि … Continue reading तपाईको आज मंगलबारको राशिफल भन्छ-आज यी पाँच राशिकाले दिनुपर्नेछ विशेष ध्यान !