एकैदिन १६ सय रुपैयाँले घट्यो सुनको भाउ, हेर्नुहोस् कति छ त आजको मूल्य ?

काठमाडौं । आजको बजारमा सुनको भाउ प्रतितोला १६ सय रुपैयाँले घटेको छ । सोमबारको बजारमा प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ मंगलवारको बजारमा भने प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको बजारमा तेजावी सुन प्रतितोला ९१ हजार ८०० र चाँदी प्रतितोला … Continue reading एकैदिन १६ सय रुपैयाँले घट्यो सुनको भाउ, हेर्नुहोस् कति छ त आजको मूल्य ?