तपाईको आज बुधवारको राशिफल, हेर्नुहोस् आज क-कसलाई छ त विशेष लाभ ?

मेष –चु, चे, चो, ला, लि, लु, ले, लो, अ तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। नियमित काम सम्पादन भए पनि पारिवारिक मतभेदले व्यवधान निम्त्याउनेछ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ। निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले सजग रहनुपर्ला। हिस्सेदारसँग असमझदारी बढ्ने हुँदा पहिलेको सम्झौता भंग हुन सक्छ। महत्त्वाकांक्षी योजना सार्वजनिक नगर्नुहोला। वृष … Continue reading तपाईको आज बुधवारको राशिफल, हेर्नुहोस् आज क-कसलाई छ त विशेष लाभ ?