कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको बिनिमय दर यसप्रकार रहेको छ । राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीवार मंसिर ९ गते, नोभेम्बर २५) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ७४ पैसा र विक्रिदर ११९ रुपैयाँ २४ पैसा रहेको छ । बुधवारको तुलनामा आज डलरको भाउ केही पैसाले … Continue reading कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ?