Logo
१५ मंसिर २०७८, बुधबार
     Wed Dec 1 2021
E-paper
  English Edition
   Unicode
Logo

कुवेतले दिएका सामान्य रनको लक्ष्य नेपालले पुरा गर्यो ३.३ ओभरमा



९ मंसिर, काठमाडौँ । आइसिसी टी-२० महिला विश्वकप अन्तर्गत एसिया छनोटको आफ्नो तेस्रो खेलमा नेपालले कुवेतलाई ९ विकेटले पराजित गरेको छ ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको कुवेत १५.४ ओभरमा २७ रन बनाएर अलआउट हुन पुगेको थियो । कुवेतका लागि ब्याटिङ्गमा प्रियदा मुरलीले मात्र दोहोरो अकंमा रन जोड्न सफल भएकी थिइन । उनी २० बलमा १० रन बनाएर रनआउट भएकी थिइन । त्यसैगरी बलिङमा नेपालका लागि संगिता राई सर्वाधिक ३ विकेट हात पारेकी थिइन्।

कुवेतले दिएको २८ रनको सामान्य लक्ष्य नेपालले ३.३ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो । नेपालका लागि ब्याटिङ्गमा इन्दू बर्माले सर्वाधिक १३ रन र कप्तान रूबिना क्षेत्रीले १२ रनको योगदान दिएकी थिइन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजा महेन्द्रको प्रसंशा गर्ने नेकपा

चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले जिल्लाका दुई उपाध्यक्षसहित १० जनालाई केन्द्रीय समितिमा

सउल । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ ।

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा