Logo
१५ मंसिर २०७८, बुधबार
     Wed Dec 1 2021
E-paper
  English Edition
   Unicode
Logo

नेपाली सेनाको विभिन्न पदका लागि बुधवार लिइएको परीक्षाको नतिजा सार्वजनिक



काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालयले विभिन्न पदका लागि बुधवार लिइएको परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

सेनाद्धारा बुधवार जारी नतिजा अनुसार प्रा. अम. मेडिकल, (खुला तथा समावेशी) का शारीरिक परीक्षा र बियरिङ्ग तथा प्रि–मेडिकल परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

त्यसैगरी सैन्य पदका पुरुष उम्मेदवारहरुको शारीरिक परीक्षा (३०० मिटर दौड, पुसअप, सिटअप र चिनअप) को नतिजा पनि सार्वजनिक गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजा महेन्द्रको प्रसंशा गर्ने नेकपा

चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले जिल्लाका दुई उपाध्यक्षसहित १० जनालाई केन्द्रीय समितिमा

सउल । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ ।

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा