Logo
१५ मंसिर २०७८, बुधबार
     Wed Dec 1 2021
E-paper
  English Edition
   Unicode
Logo

चलचित्र ‘प्रेम गीत ३’ को प्रदर्शन मिति तय



काठमाडौं । चलचित्र ‘प्रेम गीत ३’ को नयाँ प्रदर्शन मिति तय भएको छ । २०७६ चैत २८ मा प्रदर्शन गर्ने भनिएको उक्त चलचित्र ‘प्रेम गीत ३’ को कोरोना महामारीका कारण रोकिएको थियो ।

आसुसेन फिल्म प्रोडक्सनद्धारा निर्मित उक्त चलचित्र आगामी फागुन १३ गते नेपालभरका हलमा प्रदर्शन हुने फिल्मका निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिएका छन् ।

हिन्दि भाषामा समेत प्रदर्शन हुन लागेको उक्त चलचित्र बलिउड टिमसँग छलफल भइरहेकाले पहिले नेपालभरका हलमा प्रदर्शन गर्ने निर्णय गरेको बताइएको छ ।

May be an image of 1 person and text that says 'Ansusen PRODUC AASUSEN FILMS PRODUCTION RN PRESENT FORBIDDEN LOVESTORY FALGUN132018 25.02.2022 PRODUCER SANTOSH SEN ÛG DIRECTORS GURUNG SANTOSH SEN C0-PRODUCER KUMAR SHAH OSR DIGITAL, WRITERS: CHHETAN GURUNG MANDIP GAUTAM, COP- RAJESH SHRESTHA'


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजा महेन्द्रको प्रसंशा गर्ने नेकपा

चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले जिल्लाका दुई उपाध्यक्षसहित १० जनालाई केन्द्रीय समितिमा

सउल । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ ।

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा