Logo
१५ मंसिर २०७८, बुधबार
     Wed Dec 1 2021
E-paper
  English Edition
   Unicode
Logo

एभरेष्ट बैंकको साधारण सभा पुस १ गते, बुकक्लोज कहिले ?



९ मंसिर, काठमाडौँ । एभरेष्ट बैंक लिमिटेड आफ्नो २७ औं वार्षिक साधारणसभा पुस १ गते गर्ने भएको छ । बैंकले काठमाडौंको लाजिम्पाटस्थित केन्द्रिय कार्यालमा आफ्नो २७ औं वार्षिक साधारण बोलाएको हो ।

सभाले सेयरधनीलाई चुक्ता पुँजीको ६ प्रतिशत बोनस र कर प्रयोजनको लागि ४.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्नेछ ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर १६ गते बुकक्लोज गर्ने भएको छ । यस अनुसार मंसिर १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजा महेन्द्रको प्रसंशा गर्ने नेकपा

चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले जिल्लाका दुई उपाध्यक्षसहित १० जनालाई केन्द्रीय समितिमा

सउल । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ ।

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा