Logo
१५ मंसिर २०७८, बुधबार
     Wed Dec 1 2021
E-paper
  English Edition
   Unicode
Logo

नेप्सेमा सामान्य अकंकाे गिरावट



९ मंसिर, काठमाडौँ । साताको अन्तिम दिन बिहिबार सेयर बजार (नेप्से) ३ दशमलव २२ अकंले घटेर समग्र परिसूचक २७३१ दशमलव ७८ बिन्दुमा पुगेको छ । ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ भने ० दशमलब ४५ अकंले बढेर ५१५ दशमलब ६४ बिन्दुमा पुगेको छ ।

कारोबार रकमको आधारमा नेपाल टेलिकम, महालक्ष्मी विकास बैंक, सिभिल बैंक, साना किसान लघुवित्त, नविल बैंक लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा सिभिल बैंक, सेञ्चुरी बैंक, महालक्ष्मी विकास बैंक, नेपाल टेलिकम, कुमारी बैंक लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।

आज सबैभन्दा धेरै कमाउनेमा समृद्धि फाइनान्स, सामलिङ्ग पवार, तारागाँउ रेजेन्सी होटल्स, कुमारी बैंक, सेञ्चुरी बैंक, जोशी हाईड्रोापावर लगायतका कम्पनीका लगनीकर्ताहरु परेका छन । त्यसैगरी आज सबै भन्दा धेरै गुमाउनेमा भने मानुषि लघुवित्त, साना किसान लघुवित्त, कर्णाली विकास बैंक, हिमाल दोलखा हाईड्रोपावर, चन्द्रंगिरी हिल्स लगायतका कम्पनीका लगानीकर्ताहरु परेका छन ।

आज भएको कारोबारमा ६१ कम्पनी लागनीकर्ताले कमाउदाँ १२१ कम्पनीमा लगानीकर्ताले गुमाएका छन भने ५ कम्पनीको सूचकमा कुनै पनि फेरबदल भएको छैन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजा महेन्द्रको प्रसंशा गर्ने नेकपा

चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले जिल्लाका दुई उपाध्यक्षसहित १० जनालाई केन्द्रीय समितिमा

सउल । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ ।

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा