Logo
७ माघ २०७८, शुक्रबार
     Fri Jan 21 2022
E-paper
  English Edition
   Unicode
Logo

प्याट कमिन्स बने अष्ट्रेलियाका नयाँ कप्तान, स्टिवन स्मिथले पाए उपकप्तानको जिम्मेवारी



१० मंसिर, काठमाडौँ । अष्ट्रेलियाको टेस्ट क्रिकेट टिमको कप्तानीको जिम्मेवारी फास्ट बलर प्याट कमिन्सले पाएका छन । उनी अष्ट्रेलियाको टेस्ट क्रिकेट टिमका ४७ औँ कप्तान बनेका हुन । त्यसैगरी क्रिकेट अष्ट्रेलियाले टेस्ट क्रिकेट टिमको उपकप्तानको जिम्मेवारी स्टिवन स्मिथलाई दिएको छ ।

क्रिकेट अष्ट्रेलियाले ट्वीटरबाट ट्वीट गर्दै कप्तानमा प्याट कमिन्स र उपकप्तानमा स्टिवन स्मिथलाई नियुक्त गरेको जानकारी दिएको हो ।

यसअघिका टेस्ट क्रिकेट टिमका कप्तान टिम पेनले महिला सहकर्मीलाई अश्लिल सन्देश पठाएको आरोप लगेपछि  कप्तानीबाट राजीनामा दिएका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी