Logo
७ माघ २०७८, शुक्रबार
     Fri Jan 21 2022
E-paper
  English Edition
   Unicode
Logo

डेब्यू खेलमै श्रेयस अय्यरले जडे सतक



१० मंसिर, काठमाडौँ । श्रेयर अय्यरले आफ्नो अन्तराष्ट्रिय टेस्ट क्रिकेटको डेब्यू खेलमै सतक जडेका छन । उनी १७१ बलमा १०५ रन बनाएर आउट भएका छन ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको भारतले १०० ओभरमा ३१४ रन बनाएर ८ विकेट गुमाएको छ । भारतका लागि अहिले रविचन्द्र अश्विन २१ रनमा ब्याटिङ्ग गरिरहेको छन भने उमेश यादव शून्य रनमा छन । भारतका मयंक अग्रवालले १३, शुभमन गिलले ५२, चेतेश्वर पुजराले २६, अजिंक्य राहणले ३५, रविन्द्र जडेजाले ५०, रिद्धिमान शाहले १ र अक्सर पटेलले १ रनको योगदान दिएका छन ।

न्यूजिल्याण्डका लागि बलिङ्गमा टिम साउदीले ५ विकेट हात पारेका छन भने काइल जैमीशनले ३ विकेट लिएका छन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी