Logo
१४ माघ २०७८, शुक्रबार
     Fri Jan 28 2022
E-paper
  English Edition
   Unicode
Logo

चार महिनापछि ओली र देउवा देखिए एउटै मञ्चमा, देउवा मञ्चमा उक्लिँदा कार्यकर्ताले गरे हुटिङ



काठमाडौं । नेकपा (एमाले)को १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवा पनि नेकपा एमालेको १०औं महाधिवेशनस्थल पुगेका छन्।

देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले मञ्चमा सँगै उभिएर उपस्थित नेता तथा कार्यकर्तालाई अभिवादन गरेका छन् । दुवैले अभिवादन गर्दा निकै हुटिङ भएको देखिन्थ्यो ।

महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्न देउवा शुक्रबार दिउँसो चितवनको भरतपुर ९नारायणी नदी किनार०मा पुगेका हुन्। उनले उद्घाटन सभालाई सम्बोधन गर्ने उनको कार्यक्रम छ ।

१०औं महाधिवेशनको उद्घाटन सभाका लागि प्रमुख राजनीतिक दलका नेताहरुलाई आमन्त्रण गरिएको छ । तर, माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)लाई भने कार्यक्रममा सहभागि गराइएको छैन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । विवाद चलिरहेकै बेला पार्टी

फर्शुराम भुर्तेल । पर्वतको पैयुमा श्रद्धान्जली सभा सम्पन्न गरीएको छ । गण्डकी प्रदेश पर्वत

तनहुँ । खेत मासेर तनहुँमा एक व्यक्तिले रिसोर्ट निर्माण गरेका छन् । पोखरा निवासी

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै