Logo
१४ माघ २०७८, शुक्रबार
     Fri Jan 28 2022
E-paper
  English Edition
   Unicode
Logo

एमाले महाधिवेशनमा देउवाको सम्बोधन : राष्ट्रिय एजेण्डामा सबै मिल्नुको विकल्प छैन



काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय एजेण्डामा दलहरुबीच संवाद र सहकार्य हुनुपर्ने बताएका छन् । नेकपा (एमाले)को महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले सबै मिलेरै संविधानसभाबाट संविधान जारी गरिएको कुरालाई स्मरण गर्दै आगामी दिनमा पनि एकता र सहकार्य हुनुपर्ने बताए ।

‘हामीबीच मत भिन्नता छन्, त्यसैले अलग अलग दलमा आबद्ध छौँ’, उनले भने, ‘तर लोकतान्त्रिक मूल्यलाई जीवनपद्धति बनाउने, देश र जनताको हितलाई रक्षा गर्न सबै पार्टीको एउटै लक्ष्य हुनुपर्छ ।’

उनले मूल मुद्दामा समान धारणा बनाउन निरन्तर संवाद र सहकार्य आवश्यक रहेको बताए ।

देउवाले तत्कालिन समय एमाले अध्यक्ष केपी शर्मा ओलीसँग जेल जीवन बिताएको स्मरण गर्दै उनले आगामी दिनमा राजनीतिक मुद्दाकै लागि कोही जेल पर्ने अवस्था नहोस् भनि कामना गरे ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । विवाद चलिरहेकै बेला पार्टी

फर्शुराम भुर्तेल । पर्वतको पैयुमा श्रद्धान्जली सभा सम्पन्न गरीएको छ । गण्डकी प्रदेश पर्वत

तनहुँ । खेत मासेर तनहुँमा एक व्यक्तिले रिसोर्ट निर्माण गरेका छन् । पोखरा निवासी

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै