Logo
१४ माघ २०७८, शुक्रबार
     Fri Jan 28 2022
E-paper
  English Edition
   Unicode
Logo

गायत्री मन्त्र जप्दै ओलीले भने –सुर्यको झण्डा लिनु गायत्री जप्नु जस्तै हो



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हिन्दुहरुले जप्ने गायत्री मन्त्रसँग पार्टीको चुनाव चिन्ह जोडिएको बताएका छन् । पार्टी महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले सुर्य चिन्ह लिनु र गायत्री मन्त्र जप्नु उस्तै भएको बताए ।

गायत्री मन्त्र जप्दै ओलीले भने, ‘यहि मन्त्रले भन्ने सुर्य चिन्ह एमालेको छ, यो चिन्ह लिन गाह्रो छैन्, यो चिन्ह लिनु गायत्री मन्त्र जप्नुजस्तै हो ।’

उनले हसिँया हथौडाले मानिसहरुलाई अलमल पारिरहेका पनि बताए । सत्तामा हसिँया हथौडा लिनेले दक्षीणपन्थीलाई बोकेको भन्दै हसिँया हथौडाको चिन्ह नलिन आग्रह गरे । उनले धेरै मानिसहरुले हसिँया हथौडाको चुनाव चिन्ह छाडिसकेको पनि बताए ।

‘दुनियामा धेरैले त्यो चिन्ह छोडिरहेका छन् । यिनले किन छोड्दैनन् ?’, ओलीको प्रश्न छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । विवाद चलिरहेकै बेला पार्टी

फर्शुराम भुर्तेल । पर्वतको पैयुमा श्रद्धान्जली सभा सम्पन्न गरीएको छ । गण्डकी प्रदेश पर्वत

तनहुँ । खेत मासेर तनहुँमा एक व्यक्तिले रिसोर्ट निर्माण गरेका छन् । पोखरा निवासी

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै