Logo
७ माघ २०७८, शुक्रबार
     Fri Jan 21 2022
E-paper
  English Edition
   Unicode
Logo

नेपाली सेनाद्धारा शुक्रवार विभिन्न पदका लागि लिइएको परीक्षाको नतिजा सार्वजनिक



काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले प्रा.अम, मेडिकल पद र अमल्दार कर्मचारी पदका लागि उम्मेदवारी दिइकाहरुको शुक्रवार लिइएको विभिन्न परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

सेनाले प्रा.अम, मेडिकल (खुला तथा समावेशी) पदका उम्मेदवारहरुको शुक्रवार लिइएको शारीरिक परीक्षा (१ माइल दौड) को नतिजा सार्वजनिक गरेको हो ।

त्यसैगरी अमल्दार कर्मचारी (खुला तथा समावेशी) पदका उम्मेदवारहरुको बियरिङ्ग तथा प्रि–मेडिकल परीक्षाको नतिजा पनि सार्वजनिक गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी