Logo
१४ माघ २०७८, शुक्रबार
     Fri Jan 28 2022
E-paper
  English Edition
   Unicode
Logo

अनेमसंघ क्रान्तिकारीको गोकर्णेश्वर नगर सम्मेलन सम्पन्न, शेर्पाको अध्यक्षतामा ५१ सदस्यीय नगर समिति गठन



काठमाडौँ । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) काठमाडौ जिल्लाको गोकर्णश्वर नगर सम्मेलन सम्पन्न भएको छ ।

अनेमसघ (क्रान्तिकारी) काठमाडौं जिल्ला इन्चार्ज एवम नेकपा माओवादी जवस मोर्चा काठमाडौका फ्याक्स इन्चार्ज शुसिला पौडेलको प्रमुख आतिथ्यता, क्षेत्रीय इन्चार्ज महेश्वर फुयाल विवेक बिशेष अतिथि रहेको सो सम्मेलनमा एवम् टिआर नेपाल, अनेमसघ काठमाडौ जिल्ला अध्यक्ष रन्जा पौडेल लगायतको उपस्थिति रहेको थियो ।

छेकि शेर्पाको अध्यक्षता, उपाध्यक्षद्वय नविना खड्का र करुणा रिजाल, सचिव मन्जु दनोल, सहसचिव पुस्पा खड्का, कोषाध्यक्ष इन्द्रकला थपलियाकाे  उपस्थितिमा सम्पन्न सो सम्मेलनले पुनः छेकी शेर्पाको अध्यक्षतामा ५१ सदस्यीय नगर समिति बनाएको छ ।

समितिको उपाध्यक्षत्रयमा करुणा रिजाल, नविना खड्का र गोमा गिरी रहेका छन् भने सचिवमा मन्जु दर्नाल, सहसचिवमा पुष्पाा खड्का, कोषाध्यक्षमा इन्द्रकाला थपलिया चयन भएका छन् । त्यसैगरी सदस्यमा मैया तामाङ, सविना श्रेष्ठ, पुष्पा मैनाली, शान्ता विक, रेनुका लामा(प्रधान), बिमला तामाङ, प्रियंका तामाङ, कुमारी तामाङ, हिरा पहाडी, प्रेमा चौलागाई, रश्मी शर्मा, उषा थापा, ज्ञानु जोशी, बिमला शेर्पा, सविना भतानी, मिरा तामाङ(लामा), राधा कार्की, सीता खड्का, सन्ध्या खड्का, कृतिका उप्रेती, स्वेता संजेल रहेका छन् ।

त्यसैगरी सावित्री गजमेर, पुनम तामाङ, कविता तामाङ, अम्बिका देवी कार्की, गंगाकुमारी लामा, पुष्पा कुमारी उप्रेती, सुमित्रा श्रेष्ठ, स्नेहा श्रेष्ठ, सकिला नेपाली, अन्जु पुडासैनी, भद्रमाया तामाङ, सोनी लुईंटेल, सीता पुरी, सीमा तामाङ, फुलकुमारी योञ्जन, तारा विक, सुकुमाया तामाङ, सानुमाया मोक्तान, रन्जु धिताल, नविना बज्राचार्य, अनिता गुरुङ र चञ्चला लामा सदस्यमा चयन भएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । विवाद चलिरहेकै बेला पार्टी

फर्शुराम भुर्तेल । पर्वतको पैयुमा श्रद्धान्जली सभा सम्पन्न गरीएको छ । गण्डकी प्रदेश पर्वत

तनहुँ । खेत मासेर तनहुँमा एक व्यक्तिले रिसोर्ट निर्माण गरेका छन् । पोखरा निवासी

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै