Logo
१४ माघ २०७८, शुक्रबार
     Fri Jan 28 2022
E-paper
  English Edition
   Unicode
Logo

१० बुँदे समूहलाई मनाउने ओलीको प्रयास व्यर्थ, घनश्यामले अस्वीकार गरे भेट्न



काठमाडौं । एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले छलफलका लागि गरेको अनुरोध अस्वीकार गरेका छन् । सर्वसम्मत नेतृत्व चयनका लागि ओलीले गरेको तयारीप्रति असन्तुष्ट भुसालले अनुरोध अस्वीकार गरेका हुन् ।

उनले विधि र विधानअनुसार अगाडि बढ्न आवश्यक रहेको भन्दै भेट्न नपर्ने जवाफ ओलीलाई पठाएका छन् ।

अहिले ओली पार्क सफारी रिसोर्टमा आफुँ निकटस्थसँग छलफलमा व्यस्त छन् । ओलीले पदाधिकारी र केन्द्रीय समितिको नामवाली तयार गरिरहेका छन् ।

शनिबारको बन्द सत्रले ओलीलाई पदाधिकारी र केन्द्रीय सदस्य चयनमा सर्वाधिकार दिएको थियो । ओली समूह अहिले ध्वनी मतबाट नामावली पारित गर्ने तयारीमा छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । विवाद चलिरहेकै बेला पार्टी

फर्शुराम भुर्तेल । पर्वतको पैयुमा श्रद्धान्जली सभा सम्पन्न गरीएको छ । गण्डकी प्रदेश पर्वत

तनहुँ । खेत मासेर तनहुँमा एक व्यक्तिले रिसोर्ट निर्माण गरेका छन् । पोखरा निवासी

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै