Logo
१४ माघ २०७८, शुक्रबार
     Fri Jan 28 2022
E-paper
  English Edition
   Unicode
Logo

रिलायन्स इन्स्युरेन्सले माग्यो कर्मचारी, दिने होइन त आवेदन ?



काठमाडौं । रिलायन्स इन्स्युरेन्सले विभिन्न पदमा कर्मचारीको माग गरेको छ ।

देशका विभिन्न स्थानमा ११९ शाखा तथा उपशाखा विस्तार गरेको जनाएको उक्त इन्स्युरेन्सले आफ्ना विभिन्न क्षेत्रिय कार्यालयका लागि कर्मचारी माग गरेको सूचना जारी गरेको छ ।

उक्त कार्यालयले काठमाडौं क्षेत्रिय कार्यालयका लागि क्षेत्रिय प्रबन्धक, प्रदेश २ को वीरगन्ज क्षेत्रिय कार्यालयका लागि क्षेत्र प्रबन्धक र प्रदेश १ को दमक, उर्लाबारी, चैनपुर, धरान र रंगेली, बागमती प्रदेशको पुतलीसडक, किर्तीपुर, चरिकोट, नारायणगढ, पर्सा, गैडाकोट, दलदले, गीतानगर, चनौली, माडी तथा गण्डकी प्रदेशको लेखनाथ र दमौलीका लागि शाखा शाखा प्रमुखको माग गरेको छ ।

त्यस्तै काठमाडौंको चावहिल र लुम्बिनी प्रदेशको बुटवलमा बजार प्रतिनिधिको समेत माग गरेको छ ।

No photo description available.

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । विवाद चलिरहेकै बेला पार्टी

फर्शुराम भुर्तेल । पर्वतको पैयुमा श्रद्धान्जली सभा सम्पन्न गरीएको छ । गण्डकी प्रदेश पर्वत

तनहुँ । खेत मासेर तनहुँमा एक व्यक्तिले रिसोर्ट निर्माण गरेका छन् । पोखरा निवासी

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै